Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सरकार र शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकको असहमति


    शुक्रबार, असोज ५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकार र शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरुले असहमति जनाएका छन्। सरकारसँग भएको वार्तामा आफ्नो माग सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरुले असहमति जनाएका हुन् ।

    राहत शिक्षकले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए । रातका शिक्षकहरुले आन्दोलनको कार्यक्रम जारी राख्ने बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार