Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


    मंगलबार, भाद्र २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

    अहिले केही बेरमा बस्ने बैठकले नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट राजकीय सम्मानका साथ निकाल्ने निर्णय गर्न बैठक बोलाइएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार