Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको मौसम


    सोमबार, भाद्र १८ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ ।

    जसका कारण देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा अहिले बिहानैदेखि भइरहेको छ ।

    दिउँसो भारी वर्षा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना पनि छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार