Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित


    शुक्रबार, भाद्र १५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

    मतदानमा खड्काले २३ मत र पियाले १४ मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार