काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा रहेका दलहरु मिलेर समाजवादी मोर्चा बनाउँदा नेपाली कांग्रेसलाई चिसो नपसेको टिप्पणी गरेका छन् ।
बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा नेपालले मोर्चाका कारण कांग्रेसलाई चिसो नपसेको बताए । उनले कम्युनिस्ट पार्टी मिलेपछि देश बलियो हुने बताए ।
“मोर्चा बनेपछि कांग्रेसमा चिसो पस्यो भन्ने लागेको होला । चिसो पसेको छैन,” नेपालले भने, “कम्युनिस्ट मिलेका खण्डमा देशलाई बलियो बनाउन सकिन्छ । निर्वाचन प्रणाली नै त्यस्तो छ, एक्काएक्लै कसैको पार लाग्दैन ।”
उनले एकतामा शक्ति हुने, शक्तिमा ऊर्जा हुने र ऊर्जामा परिवर्तन गर्ने तागत हुने बताए । अध्यक्ष नेपालले निर्वाचनमा पैसाको चलखेल हुने भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend