Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीपले लिए पाकिस्तानको चौथो विकेट


    बुधबार, भाद्र १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो ।

    सन्दीपले उनलाई कुशल भुर्तेलमार्फत क्याच गराएका हुन् । पाकिस्तानले २७।५ ओभरमा चार विकेट गुमाएर एक सय २४ रन बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार