Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै


    मंगलबार, भाद्र १२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ४ बजे बैठक बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

    बैठकमा सरकारका काम कारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्ड र अमेरिका भ्रमणमा रहँदा गरिने काम र जाने प्रतिनिधिमण्डलको विषयमा पनि छलफल हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार