Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • केन्द्रीय कारागारमा पुगेर शेखर कोइरालाले भेटे बालकृष्ण खाँण


    बुधबार, साउन ३१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रीय कारागार पुगेर पार्टी नेता बालकृष्ण खाँणसँग भेट गरेका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई भेट्न कोइराला दि आज सुन्धारास्थित केन्द्रीय कारागार पुगेका हुन् ।

    कोइराला र खाँणबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार