Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३६० जना हलुका सवारी चालकको लागि आवेदन आव्हान


    बुधबार, साउन ३१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सकिने बताएको हो ।

    आयोगका अनुसार दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिने छ । आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार