Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


    बुधबार, असार २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने उक्त बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उनलाई राष्ट्रिय सम्मानसहित अन्येष्टि गर्नको लागि गृहमन्त्रालयमा सिफारिस गर्ने तयारी रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार