Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेशको बहुमतले बजेट पारित


    शुक्रबार, असार २२ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। गण्डकी प्रदेश सरकार ल्याएको आगामी वर्षको बजेट पारित भएको छ। आगामी वर्षको बजेट आज बहुमतले पारित भएको हो ।

    २२ दिनसम्म संसदमा भएको छलफल र ३ पटकसम्म एमालेले गरेको अवरोधबीच बजेट पारित भएको हो । गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार