Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • किन बोलाए प्रधानमन्त्री प्रचण्डले आकस्मिक मन्त्रिपरिषद् बैठक ?


    बिहिबार, असार २१ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद्‍को बैठक बोलाएका छन्।

    आज (बिहीबार) अहिले सिंहदरबारस्थित् मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्‍को बैठक बसिरहेको छ।

    उक्त बैठकमा कोशी प्रदेश सरकार गठन, मन्त्रिपरिषद् विस्तार र समसामायिक विषयमा छलफल हुने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार