Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८० पारित


    आइतबार, असार १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८० पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गर्न राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

    त्यसलगत्तै अर्थमन्त्री महतले राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल गर्न प्रस्ताव पनि पेस गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार