Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश


    बुधबार, असार ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । आज उच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले हिसान शैक्षिक मेला बन्द नगर्न आदेश दिएको हो ।

    उच्च अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।

    शैक्षिक मेला सुरू भएकै दिन महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा गएका नगर प्रहरीले मेला बन्द गराएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार