Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको मौसम


    शुक्रबार, असार १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी ठाउँमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहने छ ।

    कोशीका तराई र पहाडी, बागमती र गण्डकीका केही पहाडी भूभाग साथै बाँकी पहाडी भेगका एक/दुई स्थानमा मेघ(गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार