Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिल्म ‘गणपति’को सुटिङमा आगलागी


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। फिल्म ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । आज बालाजुस्थित चलचित्र विकास संस्थानको ल्याबमा अभिनेत्री वर्षा सिवाकोटीसहित एक सय जना कोरसले नृत्य गरिरहेको सेटमा लोमान बालेर धुवाँ निकाल्ने क्रममा आगलागी भएको हो ।

    कविराज गहतराजले नृत्य कोरियोग्राफी गरिरहेका थिए । आगो नियन्त्रणमा आइसकेको भए पनि सेट भने पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार