Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


    बुधबार, जेष्ठ २४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ।

    आज बिहान ९ बजेपछि बैठक बसेको हो।

    आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    नियमित बैठकमा नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार