Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै


    शुक्रबार, जेष्ठ १२ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मन्त्रिपरिषद् बैठक केहि समयमै बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपरान्ह ४ बजे बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका एजेण्डा र बजेटका विषयमा केन्द्रित हुने बताइएको छ ।

    प्रधानमन्त्री ‘प्रचण्ड’ बजेट घोषणा लगत्तै भारत भ्रमणमा जाने तयारीमा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार