Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कृत्रिम खुट्टाले सगरमाथाको सफल आरोहण गर्ने हरिलाई प्रधानमन्त्रीले दिए बधाई


    मंगलबार, जेष्ठ ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटेर प्रधानमन्त्री प्रचण्डले कीर्तिमानी सगरमाथा आरोही बुढालाई बधाई दिएका हुन् ।

    यसअघि आजै लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले त्रिभुवन विमानस्थलमा झाँकीसहित स्वागत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार