Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरुले लिए शपथ


    शनिबार, जेष्ठ ६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी सिंह , सामाजिक विकास मन्त्री झपट साउँद, वन मन्त्री रमेश धामी र वन राज्यमन्त्री गीता मालले शपथ ग्रहण गरेका हुन् ।

    मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार