Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नीति तथा कार्यक्रम अनुमोदन गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू


    शुक्रबार, जेष्ठ ५ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारको वार्षिक नीति तथा कार्यक्रम अनुमोदन गर्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरू भएको छ ।

    आजै दिउँसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सभालाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गर्दैछन् ।

    आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि यसमा केही दिन संसद बैठकमा छलफल हुनेछ । त्यसपछि आगामी आर्थिक वर्षका लागि १५ जेठमा बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार