Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मदन भण्डारीको सालिकमा माल्यार्पण (तस्बिरहरु)


    बुधबार, जेष्ठ ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् । आज बल्खु, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीले भण्डारीको सालिकमा माल्यापर्ण गरेका हुन् ।

    यस्तै, एमालेका शीर्ष नेताहरुले पनि भण्डारीको सालिकमा माल्यापर्ण गरेको बताइएको छ । २०५० जेठ ३ गते दासढुंगा चितवनमा रहस्यमय जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधन भएको दिनको सम्झनामा आज देशैभरी ‘मदन–आश्रित स्मृति दिवस’को मनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार