Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता


    सोमबार, जेष्ठ १ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

    भेटमा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने र सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार