Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङमा ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ


    आइतबार, बैशाख ३१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ। ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका-८ सतबरिया संघर्ष टोल ५० वर्षीय जनकु चौधरीलाई हिजो शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार