Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २४ सै घन्टा निःशुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा


    शनिबार, बैशाख ३० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर (प्रमुख)बालेन शाहले काठमाडौँमा २४ सै घन्टा एम्बुलेन्स सेवा नि:शुल्क गर्ने घोषणा गरेका छन्।

    शाहले आज बिहान फेसबुकमा स्टाटस लेख्दै १०२ मा फोन गरेर एम्बुलेन्स सेवा प्राप्त गर्न सकिने जानकारी गराएका छन्।

    उक्त सुविधा प्रयोग गरेबापत् कुनै शुल्क तिर्न नपर्ने पनि बालेनले स्पष्ट पारेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार