Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन


    शुक्रबार, बैशाख २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली कांग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

    २००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका – ३ सोलुखुम्बुमा जन्मेका बस्नेत काठमाडौँको सिफलमा बस्दै आएका थिए ।

    काग्रेसको केन्द्रीय सदस्यसमेत भएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गरेका छन् । बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेतको जिम्मेवारी सम्हालेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार