Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा.रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत


    शुक्रबार, बैशाख २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल केन्द्रीय कार्य समिति सदस्यमा मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले रिजाललाई आज केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

    देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार