Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • हात्तीको दाह्रासहित तीन जना पक्राउ


    शुक्रबार, बैशाख १५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। हात्तीको दाह्रासहित काठमाडौंको माछापोखरीबाट तीन जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले दाह्रासहित उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा काभ्रेको मन्डनदेउपुरका २२ वर्षीय रुपेश कुँवर, गोरखाको सिरानचोकका २० वर्षीय सबिन गुरुङ, धादिङको निलकण्ठ(११ का ५२ वर्षीय ओमनारायण श्रेष्ठ रहेका छन् ।

    उनीहरुमाथि ओखेटोपटार ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार