Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माछापोखरीबाट हात्तीको दाह्रासहित ३ जना पक्राउ


    शुक्रबार, बैशाख १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको माछापोखरीबाट हात्तीको दाह्रासहित तीन जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले कारोबारको सूचना भइरहेको सूचनाका आधारमा दाह्रासहित उनिहरुलाई पक्राउ गरिएको जनाएको छ।

    पक्राउ पर्नेमा काभ्रेको मन्डनदेउपुरका २२ वर्षीय रुपेश कुँवर, गोरखाको सिरानचोकका २० वर्षीय सबिन गुरुङ रहेका छन्। यस्तै धादिङको निलकण्ठ-११ का ५२ वर्षीय ओमनारायण श्रेष्ठलाई पनि पक्राउ परेका छन्।

    उनीहरुमाथी ओखेटोपटार ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार