Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जना पक्राउ


    बुधबार, बैशाख १३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जना पक्राउ परेका छन् । आज अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका पहिचानवादीले उनीमाथि आक्रमणको प्रयास गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार