Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछानेविरुद्धको मुद्दामा अब अर्को साता सुनुवाई


    सोमबार, बैशाख ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाई एक साता सरेको छ । आज दुवै पक्षको सुनुवाई नसकिएपछि मुद्दा अर्को साताका लागि सरेको काठमाडौं जिल्ला अदालतले बताएको हो ।

    आज न्यायाधीश दीपक ढकालको इजलासमा पीडितका कानून व्यवसायीहरुले बहस गरे । न्यायाधीशले उक्त मुद्दालाई निरन्तर सुनुवाई गर्ने आदेश नगरेकाले अर्को साता यो मुद्दा कुन इजलासमा पर्नेछ भन्ने टुंगो छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार