Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त


    शनिबार, बैशाख ९ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन जना सदस्य नियुक्त गरेको छ । सरकारले अर्थशास्त्री डा। रमेशचन्द्र पौडेल, प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोगको सदस्यमा नियुक्त गरेको हो ।

    सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा.मीनबहादुर श्रेष्ठलाई तथा सदस्यहरूमा रामकुमार फुयाँल र डा। जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार