Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशीमा नुहाउने क्रममा तीन जना बेपत्ता, एकको शव फेला


    बुधबार, बैशाख ६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनसरी बराहक्षेत्र नगरपालिका-१ सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एकको शव फेला परेको छ। सशस्त्र प्रहरीको नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरको टोलीले झापाको दमक नगरपालिका ९ बस्ने २० वर्षीय नविन न्यौपाने शव नदीबाट निकालेको हो ।

    मोरङ उर्लाबारी नगरपालिका-७ बस्ने २० वर्षीय राजन गुरागाईं र झापाको दमक नगरपालिका-९ बस्ने २२ वर्षीय रूद्र न्यौपानेको खोजी भइहरेको प्रहरीले जनाएको छ ।

    उनीहरू बुधबार बिहान नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार