Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युएईमा नेपालीले जिते झण्डै ७२ करोडको चिठ्ठा


    बुधबार, बैशाख ६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यूएईमा कार्यरत नेपाली चालकले २ करोड दिरामको चिठ्ठा जितेका छन् । पदम नामका नेपालीले महजुज राफल ड्रबाट २ करोड दिरामको चिट्ठा जितेका हुन्।

    जसको नेपाली रुपैयाँ ७१ करोड ७७ लाख ८२ हजार ४९६ हुन आउँछ । खालिज टाइम्सका अनुसार पदम नाम गरेका ती नेपाली चालक सन् २०२३ मा यूएईमा यति ठूलो राशीको चिठ्ठा जित्ने पहिलो व्यक्ति हुन् ।

    महजुज राफल सुरुभए यता आफूले नियमित रुपमा चिठ्ठा किन्ने गरेको र यसअघि एक पटक ३५ र ३५० दिराम चिठ्ठा परेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार