Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी


    मंगलबार, बैशाख ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेका छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा आज साँझ बैठक बसिरहेको हो ।

    आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार