Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढीका एक वृद्धको पेटमा भेटियो रक्सीको बोतल


    बिहिबार, चैत्र ३० २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीका एक वृद्धको पेटमा बोतल भेटिएको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्का मगर पेटमा बोतल भेटिएको हो ।

    अस्पतालमा एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको प्रादेशिक अस्पतालले बताएको छ । आज पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल फेला परेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार