Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई डीआईजीको काजसरुवा, ट्राफिकमा पोखरेल, बिशेष ब्यूरोमा जोशी


    मंगलबार, चैत्र २८ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका दुई डीआईजीको काजसरुवा भएको छ । मंगलबार बिशेष ब्यूरो र काठमाडौैं उपत्यका ट्राफिक कार्यालयमा डीआईजीको काजसरुवा भएको हो ।

    डीआईजी रामदत्त जोशीलाई बिशेष ब्यूरोमा सरुवा गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा पोषराज पोखरेलको सरुवा भएको छ ।

    ट्राफिक प्रहरीका प्रमुख जनक भट्टराईको मधेश प्रदेशमा सरुवा भएपछि रिक्त पदमा पोखरेलको सरुवा भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार