Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिको निजी चिकित्सकमा डा.बम नियुक्त


    शुक्रबार, चैत्र २४ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा.निरज बम नियुक्त भएका छन् । आज राष्ट्रपति कार्यलयले डा. बमलाई निजी चिकित्सकमा नियुक्त गरेको हो।

    छाती रोग विशेषज्ञ डा. बम चिकित्सा अध्ययन संस्थान अन्तर्गतको महारागञ्ज चिकित्सा क्याम्पसमा सह प्राध्यापकको रुपमा कार्यरत छन् ।

    उनले आजै दिउँसो राष्ट्रपतिको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार