Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र कञ्चन नेतृत्वको बहुमतबीच एकता हुँदै


    बिहिबार, चैत्र २३ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दुई वटा साना कम्युनिष्ट पार्टीबीच आज एकता हुँदैछ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेकपा (बहुमत) बीच एकता हुने भएको हो ।

    नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए ।

    नेता बास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीबीचमा एकीकरण घोषणा सभा हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार