Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • नागरिक उन्मुक्ति पार्टीबाट तनहुँ १ मा भीम सुनारको उम्मेदवारी


    सोमबार, चैत्र २० २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट भीम सुनारले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । तनहुँ क्षेत्र नम्बर १ मा उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन् ।

    प्रस्तावकमा राजेन्द्र प्रदान छन् भने समर्थकमा राजु प्रदान छन् । गोरखाको आरुघाट निवासी घर भएका सुनार बिगत दुई दशक भन्दा बढि समय राजनीतिमा सक्रिय छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार