Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिको सल्लाहकारमा दुई जना नियुक्त


    बुधबार, चैत्र १५ २०७९
    2.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सल्लाहकारमा दुई जना नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाललाई नियुक्त गरेका हुन् ।

    दुई दिनअघि निर्णयअनुसार आज उनीहरुलाई नियुक्ति दिइएको बताइएको छ। कुँवर गण्डकी पहिलो प्रदेश प्रमुख हुन् ।

    उनीपूर्व प्रधानमन्त्री शुशील कोइरालाको कार्यकालमा महान्यायाधिवक्ता थिए। यसैगरी अर्थ सल्लाहकारमा विज्ञका रुपमा नियुक्त भएका नेपाल पूर्व गर्भनर हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार