Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २५ वर्षीय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ


    मंगलबार, चैत्र १४ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिराहा । २५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मीपुर पतारी गाउँपालिका(३ हरीनगर टोल बस्ने २८ वर्षीय प्रदीप साहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

    ती महिलालाई सखुवानान्कारकट्टी गाउँपालिका-२ तीनकुने चोकस्थित गहुँ बारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ साहलाई इलाका प्रहरी कार्यालय महेशवारिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार