Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • राष्ट्रपति पौडेल आज गोरखा जाँदै


    आइतबार, चैत्र १२ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदै छन् । राष्ट्रपति पौडेल बिहान साढे ९ बजे गोरखा दरबार जान लागेका हुन् ।

    राष्ट्रपति भएपछि उनी पहिलो पटक काठमाडौं बाहिर जान लागेका हुन् । उनले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

    राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जाने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार