Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बस्नेत विजयी


    सोमबार, चैत्र ६ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सुशान्त बस्नेत विजयी भएका छन् । उनले नेकपा एमाले निकट अनेरास्ववियुकी मुना तिवारीलाई पराजित गरेका हुन् ।

    अनेरास्ववियुका मुना तिवारी, अखिल क्रान्तिकारीका विरेन जिसी र स्वतन्त्र सुशील धामी उनका प्रतिद्वन्द्वी थिए । यहाँ नेविसंघ र नेकपा एस निकट अनेरास्ववियूबीच तालमेल भएको थियो ।

    नेविसंघबाटै सचिवामा मदनराज उपाध्यक्ष र कोषाध्यषमा मिनबहादुर रावल निर्वाचित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार