Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पिकेको स्ववियु सभापतिमा नेविसंघकी पनेरु विजयी


    सोमबार, चैत्र ६ २०७९
    6.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु विजयी भएकी छन् । पनेरुले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।

    सचिवमा नेविसंघकै भुपेश्वरी ऐर र कोषाध्यक्ष श्रेया मैनाली विजयी भएकी छन् । सचिवमा एमाले निकट अनेरास्ववियुकी सुनैना श्रेष्ठ र कोषाध्यक्षमा सुजाता सुनार पराजित भएकी छन् । पिकेमा अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच तालमेल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार