Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका शाही विजयी


    आइतबार, चैत्र ५ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार निर्वाचित भएका छन् ।

    आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही विजयी भएका हुन् ।

    उनले अनेरास्ववियुका उम्मेदवारलाई पराजित गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार