Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन स्थगित


    शनिबार, चैत्र ४ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कमर्स क्याम्पस मीनभवनको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित गरिएको छ । क्याम्पस प्रमुख र स्ववियु निर्वाचन समितिका सदस्य सचिवले आज साँझ विज्ञप्तिमार्फत क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको जानकारी दिएका हुन् ।

    उनीहरुले विशेष परिस्थिति सिर्जना भएकाले निर्वाचन स्थगित गरिएको बताए । सो क्याम्पसमा केही विद्यार्थी संगठनले नाराबाजी र तालाबन्दी समेत गरेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार