Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप क्रिकेट लिग–२ मा आज नेपाल र युएई भिड्दै


    बिहिबार, चैत्र २ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल युएईसँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान साढे ९ बजेबाट खेल सुरू हुने लागेको हो ।

    यो खेल जितेर विश्वकप छनौट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ । यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार