Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओखलढुंगाबाट आएको यात्रु बस सिन्धुलीको फिक्कलमा दुर्घटना, ५ जनाको मृत्यु


    आइतबार, फाल्गुन २८ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ओखल्ढुङाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीको फिक्कल गाउपालिकास्थित कुइभीरमा दुर्घटना भएको छ ।

    आइतबार बिहान ओखलढुंगाबाट छुटेको उक्त बस ब्रेकफेल भएपछि चालकले भित्तामा लगेर रोक्दा करिब ७ जनाको ज्यान गएको स्रोतले बताएको छ ।

    धेरै यात्रु घाइते भएको आशंका गरिएको छ । ब्रेक फेल भए पनि चालकले कोशीमा खस्नबाट बस जोगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार