काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुले काठमाडौं उपत्यकाका ३० क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सभापति पदका उम्मेदवारको घोषणा गरेको छ । चैत ५ मा हुने स्ववियु चुनावको आज उम्मेदवारी दर्ता गर्ने तालिका अनुसार अनेरास्ववियुले ३० क्याम्पसको सभापतिको उम्मेदवारी टुंगो लगाएको हो । स्ववियुको निर्वाचनका लागि अनेरास्ववियुका तर्फबाट स्ववियु सभापतिमा उम्मेदवारी दिनेहरुको नामावलीः
१. प्रकाश विष्ट, केन्द्रीय क्याम्पस कीर्तिपुर
२. ईश्वर थापा, महेन्द्र रत्न क्याम्पस ताहाचल
३. युवराज पंगेनी, सरस्वती क्याम्पस, लैनचौर
४. सुरेश जिसी, पाटन संयुक्त क्याम्पस, पाटन
५. कैलाश तामाङ, नेपाल ल क्याम्पस
६. मुना तिवारी, शंकरदेव क्याम्पस
७. जोन रम्तेल, विश्वभाषा क्याम्पस
८. स्वीकार सुवेदी, नेशनल कलेज अब इन्जिनियरिङ
९.सक्रिय सुवेदी, केइसी कलेज, कालिमाटी
१०. अर्जुन खड्का, एन आर क्याम्पस
११. प्रकाश अधिकारी, पशुपति क्याम्पस, चावहिल
१२. कमल जोशी, अमृत साइन्स क्याम्पस, ठमेल
१३. आनन्दकुमार सिंह, आइओएम मेडिकल कलेज
१४. नबिना बस्नेत, महाराजगन्ज नर्सिङ क्याम्पस
१५. सुनैना श्रेष्ठ, पद्मकन्या क्याम्पस, बागबजार
१६. सुजन श्रेष्ठ, ललितकला क्याम्पस
१७. राजेश घिमिरे, बाल्मि संस्कृत क्याम्पस
१८. उमेश सापकोटा, सानोठिमी शिक्षा क्याम्पस
१९. रबिन बस्नेत, शहीद आदर्श क्याम्पस, भद्रबास
२०. सुवास तामाङ, कान्तिपुर क्याम्पस, थली,
२१. अग्र शाही, जनप्रशासन क्याम्पस
२२. लक्ष्मण दुलाल, पब्लिक युथ क्याम्पस, पकनाजोल
२३. रंजित भण्डारी, पिपुल्स क्याम्पस, पकनाजोल
२४. यादव दुलाल, भक्तपुर बहुमुखी क्याम्पस
२५. माधव गौतम, हिमालयन इन्जिनियरिङ कलेज
२६. बिराज अर्याल, पुल्चोक इन्जिनियरिङ कलेज
२७. प्रविन थापा, थापाथली इन्जिनियरिङ क्याम्पस
२८. डम्बर भाट, जनकपुर ईन्जिनियरिङ कलेज
२९. राज महर्जन, कान्तिपुर ईन्जिनियरिङ कलेज, धापाखेल
३०. सुनिल सिंह ठकुरी, क्याथफोर्ड ईन्जिनियरिङ कलेज
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend